२० बैशाख २०८३, आईतवार
बिहीबार, कार्तिक ६ १७:३१

पुर्व पश्चिम राजमार्ग पुर्ण रुपमा सुचारु

बिष्णु जोशी धनगढी ।

आज बिहान बाट बन्द रहेको पुर्व पश्चिम् राजमार्ग अहिले भने पुर्ण रुपमा सुचारु भएको छ। बर्दगोरियामा बस को ठक्कर बाट मृत्यु भएका लम्की चुहा नगरपालिका ९ की भागीरथी रेग्मीको का आफन्तजनले क्षेतीपुर्तीको माग गर्दे आज बिहानैबाट राजमार्ग बन्द गरेका थिए । 

दुर्घटना मा परि घाइते भएका मोटरसाइकल चालक राम बहादुर चौधरीको उपचार गर्नुपर्ने , मोटरसाइकल मर्मत गरिदिने, बस चालकलाई कानुन अनुसार कारबाही गर्ने तथा मृतकका आफन्तलाई सात लाख पचास हजार क्षेतीपुर्ती दिने सहमति भएको प्रहरी ले जनाएको छ।

Sharing is caring!

Latest News

सुदुरपश्चिम् प्रदेश सरकारकाे मन्त्रीपरिषद् बैठकले यस्ताे निर्णय गर्यो
बिहीबार, कार्तिक ६ १७:३१
भारतमा कोरोना संक्रमितको संख्या ७७ लाख ६० हजार नजिक
बिहीबार, कार्तिक ६ १७:३१