३० असार २०८३, मंगलवार
मंगलवार, कार्तिक १८ १३:४५

कोरोना महामारी का कारण भारत जानु भन्दाआफ्नै पेसा मा महनत गर्दैछ्न कैलाली का युवा

बिष्णु जोशी १८कार्तिक 

१०वर्ष भारतमै काम गरेका कैलालीको घोडाघोडी नगरपालिका  वडा नम्बर ९ का लक्षम्ण ठगुन्ना र,वीर सिंह ठगुन्ना कोरोना महामारी का कारण  रोजगारी गुमेपछि यसै साल को जेठ महिना मा स्वदेश फर्किए ।भारतमा लामो समय सम्म होटल मा कुकिङ गर्दै आएका लक्षमण र बिरसिङ्ह  महामारीका कारण जागिर गुमेपछि केही समय भारतमै बसे पनि जेठ ११गते  भने घर फर्किए । उनलाई स्वदेश फर्किएपछि घर खर्च चलाउन  निकै समस्या हुन थाल्यो। सीप अनुसारका व्यवसाय गर्ने योजना बनाएका उनी आफू सङ्ग भएको सानो रकम बाट होटेल व्यावसाय संचालन मा ल्याए ।

भारत को नाम चलेको होटल बारबिक्युनेश मा सिनियर कुक को रुपम मा काम गर्ने लक्षमण,र तेहि अर्को होट्ल मा काम गर्ने वीर ले भने आफ्नै गाउँ मा  र लक्षमण ले धनगढी चटकपुर मा होटल ब्यवसाय सुरु गरे र ‘कोरोनाका कारण भारतमा जारी लकडाउन र सीमा विवादको कारणले भारतमा नराम्रो व्यवहार हुन थालेपछि गाउँ फर्किएर । ६महिना बेरोजगार बसे । अहिले भने उनी हरुले नेपाल मै आफ्नै वयवसाय मा मेहनत गरिरहेका छन।

Sharing is caring!

कैलालीको घोडाघोडी का नगरप्रमुख कोरोना सङ्क्रमित
मंगलवार, कार्तिक १८ १३:४५
कंचनपुरमा एक वृद्ध को शव भेटियो
मंगलवार, कार्तिक १८ १३:४५