३१ असार २०८३, बुधबार
मंगलवार, कार्तिक १८ १९:०१

उपचार खर्च तिर्न नसक्ने भन्दै विराटनगरस्थित नोबेल मेडिकल कलेजले घर पठाएकी एक कोरोना संक्रमितले आत्महत्या गरेकी छन् ।

खबरचित्र समाचार ।

उपचार खर्च तिर्न नसक्ने भन्दै विराटनगरस्थित नोबेल मेडिकल कलेजले घर पठाएकी एक कोरोना संक्रमितले आत्महत्या गरेकी छन् ।

अस्पतालले उपचार नगरी घर फर्काएपछी मोरङको रतुवामाई नगरपालिका–१० की ४० वर्षीय नरमाया मगरले आत्महत्या गरेकी हुन् ।

नोबेलमा कात्तिक ९ गते कोरोना पोजेटिभ देखिएपछि अस्पतालले उपचारमा दैनिक १८ हजार रुपैयाँ लाग्ने भन्दै अग्रिम भुक्तानी गर्न दबाब दिएको थियो । महङ्गो उपचार शुल्क तिर्न नसक्ने परिवारले बताएपछि नोबेलले घर जान भनेको थियो ।

सरकारी अस्पतालमा बेड नभएको र पैसाबिना नोबेलमा उपचार नपाएपछि श्रीमान् टेकबहादुर मगरले उनलाई घर फर्काएकोमा १० गते उनले शौचालयमा पासो लागेर आत्महत्या गरेकि हुन 

Sharing is caring!

बझाङमा थप ६ जनामा संक्रमण पुष्टि, जिल्ला भर संक्रमितको संख्या ६३९ पुग्यो
मंगलवार, कार्तिक १८ १९:०१
खैरो हिरोइन तस्कर बहाली राना प्रहरी नियन्त्रणमा ।
मंगलवार, कार्तिक १८ १९:०१