१८ बैशाख २०८३, शुक्रबार
शुक्रबार, कार्तिक २८ २१:५३

बैतडी को खोड्पे मा भएको दुर्घटना मा परि मृत्यु र घाइते हुनेको पहिचान खुल्यो।

  • खबरचित्र सम्बादाता धनगढी ।जिल्ला बैतडी दोगडाकेदार गा.पा. ७ बस्ने बर्ष २८ को बिरेन्द्र कार्की -टाउकोमा चोट (चालक/शाहु)तु
  • जिल्ला कञ्चनपुर बेलौरी न.पा. ७ बस्ने बर्ष २४ की बिमला कुवर -टाउकोमा चोट
  • निजकै छोरा बर्ष २ को नितेश कुवर -टाउकोमा चोट
  • जिल्ला कञ्चनपुर भि.न.पा. ६ बस्ने बर्ष २४ की दिपा चन्द – टाउकोमा चोट
  • जिल्ला बैतडी दोगडाकेदार बस्ने बर्ष २२ की बिमला बडु (जोशी) हात-खुट्टामा चोट
  • निजकै छोरा बर्ष २ को सुशांक जोशी- टाउकोमा चोट
  • जिल्ला बैतडी डिलासैनी १ बस्ने बर्ष २० को जनक धानुक -कम्मर,खुट्टामा चोट
  • जिल्ला दार्चुला शैल्यशिखर न.पा. ८ बस्ने धन सिह खत्री मुख-खुट्टामा चोट
  • जिल्ला दार्चुला मर्मा गा.पा. २ बस्ने बर्ष २४ की जानकी सिह कम्मर-टाउकोमा चोट
  • जिल्ला बैतडी डिलासैसी ४ बस्ने बर्ष ३३को लोकेन्द्र बोहरा- टाउकोमा चोट
  • जिल्ला अछाम चौरपाटी ४ बस्ने बर्ष २९ को अमृत कुमाल टाउको-छातिमा चोट
  • जिल्ला कैलाली गौरीगंगा न.पा. ११ बस्ने बर्ष २५ को बिरेन्द्र चौधरी खुट्टा, टाउकोमा चोट
  • जिल्ला कैलाली फुलबारी बस्ने बर्ष २३ को लोकेन्द्र बस्नेत-कम्मर,छाति, खुट्टामा चोट
  • जिल्ला बैतडी पुर्चौडी न.पा. बस्ने बर्ष २५ को सुरज लुहार -कम्मर,हात खुट्टामा चोट
  • जिल्ला कञ्चनपुर भि.न.पा. २ बस्ने बर्ष २५ को दशरथ गिरी -कम्मर,खुट्टामा चोट
  • जिल्ला कञ्चनपुर शु.न.पा. ६ बस्ने बर्ष ६५ की नरमा देबी धामी – कम्मर,टाउकोमा चोट
  • जिल्ला बैतडी दोगडाकेदार ७ बस्ने बर्ष २७ को अमृत बि.क. – टाउको,मुखमा चोट
  • जिल्ला कञ्चनपुर शु.न.पा ६ बस्ने बर्ष ५५ को हर्क बहादुर धामी – कम्मर,टाउकोमा चोट
  • जिल्ला दार्चुला सिप्टी ४ बस्ने पुरन टमटा – टाउकोमा चोट
  • जिल्ला काठमाण्डौ बस्ने बर्ष १९ को अजी लामा – टाउकोमा चोट
  • जिल्ला कैलाली  फुलबारी १८ बस्ने बर्ष ३५ को दिनेश चौधरी – हात खुट्टामा चोट
  • ऐ.ऐ बस्ने बर्ष २२ को बिसाल घर्ति मगर दुबै खुट्टा काटिएको
  • जिल्ला काठमाण्डौ गोकर्णेश्वर ४ बस्ने बर्ष २२ को कर्ण बहादुर बिष्ट -कम्मर टाउकोमा चोट
  • जिल्ला बैतडी दोगडाकेदार ७ बस्ने बर्ष २२ को नितेश भट्ट – टाउकोमा चोट
  • जिल्ला काठमाण्डौ बस्ने बर्ष २२ की अस्मिता बिष्ट – हात,खुट्टामा चोट
  • जिल्ला कञ्चनपुर भि.न.पा. १ बस्ने वर्ष ३५ नरेश पन्त – दुबै खुट्टामा चोट
  • जिल्ला दार्चुला लेकम २ बस्ने बर्ष ५९ को बलदेब सिह कार्की – खुट्टामा चोट
  • जिल्ला कैलाली गोदावरी न.पा. २ बस्ने बर्ष २९ को यज्ञ राज कठायत
  • जिल्ला कञ्चनपुर बेलडाडी ३ बस्ने बर्ष २२ को नरेन्द्र सिह साउद – खुट्टामा चोट
  • जिल्ला कंचनपुर भि.न.पा. ८ बस्ने वर्ष ३० कि कल्पना कार्की – मुखमा चोट
  • ऐ.ऐ. बस्ने वर्ष ६ को कौशल साउद – हातमा चोट
  • जिल्ला कैलाली गोदावरी न.पा. ३ बस्ने बेद प्रकाश धामी – टाउकोमा चोट
  • जिल्ला दार्चुला शैल्यशिखर न.पा. ८ बस्ने वर्ष २७ को रमेश खत्री
  • जिल्ला दार्चुला मार्मा गा.पा. २ बस्ने वर्ष ३ कि सिम्रन सिंह

मृतक :-

  • जिल्ला कञ्चनपुर भि.न.पा. ८ तिलाचौर बस्ने बर्ष १५ की कृतिका कार्की डडेल्धुरा अस्पताल       डडेल्धुरामा उपचारको क्रममा मृत्यु ।

थप बिबरण :- ०७:०० बजे १ महिला र ६ पुरुषको लाश  जिल्ला अस्पतालको लाश घरमा राखेको ।

लाश घरमा रहेका मृतक मध्ये निम्न लिखित को सनाखत भएको

  • जिल्ला दार्चुला मालिकार्जुन गा.पा. डाडाकोट बस्ने जगन्नाथ ओझा (शिक्षक)
  • जिल्ला बैतडी दोगडाकेदार गा.पा. ६ सित्तड बस्ने कपिन्द्र प्रसाद जोशी (दोगडाकेदार गा.पा. कर्मचारी )
  • जिल्ला दार्चुला खरकडा बस्ने तर्कराज गिरी
  • जिल्ला बैतडी दोगडाकेदार गा.पा. ६ बस्ने रण ब. चन्द(प्रहरी जवान)
  • जिल्ला कंचनपुर भिमदत्त न.पा. १० बस्ने बिज्ना देवी धामी
  • जिल्ला कैलाली ध.उ.न.पा. १४ फुलबारी बस्ने नरेन्द्र चौधरी
  • जिल्ला कैलाली ध.उ.न.पा. १४ आदर्श टोल बस्ने रिसी राम चौधरी

 घटनास्थलमा रहेको मृतक:-  १) जिल्ला बैतडी दोगडाकेदार गा.पा. ६ सित्तड बस्ने वर्ष २७ को करन सिंह ऐडी को उद्धार गरी पो.मा.को लागि जिल्ला अस्पताल बैतडी पठाएको।

Sharing is caring!

Latest News

भारतमा कोरोना भाइरसको संक्रमणले ज्यान जानेको संख्या १ लाख २८ हजार नाघ्यो।
शुक्रबार, कार्तिक २८ २१:५३
पर्सा को पटेर्वासुगौली गापा वार्ड नम्बर २ मा ट्याक्टरको ठक्करबाट एक वृद्धको मृत्यु
शुक्रबार, कार्तिक २८ २१:५३