२७ आश्विन २०८३, मंगलवार
कञ्चनपुरको बेलडाँडी गाउँपालिका वडा नं.५ का वडाध्यक्षको सब झुण्डिएको अवस्थामा फेला।
शुक्रबार, मंसिर ५ १६:०८

कञ्चनपुरको बेलडाँडी गाउँपालिका वडा नं.५ का वडाध्यक्षको सब झुण्डिएको अवस्थामा फेला।

खबरचित्र सम्बादाता धनगढी ।कञ्चनपुरको बेलडाँडी गाउँपालिका वडा नं.५ का वडाध्यक्षको सब झुण्डिएको अवस्थामा भेटिएको छ ।

बेलडाँडी गाउँपालिका वडा नम्बर ५ का वडाध्यक्ष ५५ वर्षीय कृष्ण बहादुर रोकायाको रुखमा झुण्डिएको अवस्थामा शव भेटिएको प्रहरीले जनाएको छ ।
विहान ७ बजे मन्दिर जान्छु भनी हिडेका उनीले ८:१५ मा जेठा छोरालाई कल गरेर म केहिछिनमा अाउछु भनेको पिडित परिवारले जनाएका छन् ।

वडाध्यक्ष रोकायाको शव घर नजिकैको मन्दिर छेउको रुखमा झुण्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

घटनास्थल मृतक वडाधयक्षको घरबाट २ सय मिटरको दुरीमा रहेको छ ।

अहिले जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डिएसपीको टिम घटना स्थल पुगेर मुचुल्का उठाइ रहिरहेको छ । घटनाको थप विवरण अाउन बाकी रहेको प्रहरी ले जनाएको छ।

Sharing is caring!

Latest News

उत्तर प्रदेशको प्रतापगढ जिल्लामा विहीबार राति जन्ती बोकेको जिप दुर्घटनामा हुँदा १४ जनाको ज्यान गयो।
शुक्रबार, मंसिर ५ १६:०८
कैलालीका थप ३८ जनामा कोरोना संक्रमण पुष्टि
शुक्रबार, मंसिर ५ १६:०८