३१ असार २०८३, बुधबार
भारतको बेङ्गलोरमा आफ्नै श्रीमतीको हत्या गरि अछामका एक जना  फरार ।
शनिबार, पुष १८ १७:०३

भारतको बेङ्गलोरमा आफ्नै श्रीमतीको हत्या गरि अछामका एक जना फरार ।


बिष्णु जोशी ब्यूरो न्युज।भारत को बेंगलोर मा बिगत लामो समय देखि बस्दै आएका अछाम का राम बहादुर बटाला ले आफ्नै श्रीमती को  चक्कु प्रहार गरि वर्ष ३८कि  श्रीमती धुपी_बटालाको हत्या गरेर फरार भएको जनाइएको छ। चक्कु प्रहार बाट  गम्भीर घाइते भएकी बटालाइ अस्पताल लैजाने क्रममा बाटो मै ज्यान गएको हो।  निज को लुगामा रगतसमेत लागेकोले हत्या श्रीमानबाटै भएको धुपी कि बहिनी ले जानकारी दिएको समाजसेबि जनेश्वर जोशी ले खबरचित्र लाई जानकारी गराउनु भयो ।घटना को अनुसन्धान अगाडि बढाउन काल लागि  घटनास्थल पुगेका  निज कि बहिनी ले शनीबार दिउँसो घाँटी मा चकु प्रहार गरि हत्या गरेर श्रीमान फरार भएको  बताउनुभयो । चाकुले  हानेर मृतकको  घाँटी मा गम्भीर चोट लागेको  बताउनु भयो ।  मृतकका दुई छोरा तीन छोरी बाहिर गएको मौका पारि  बिल्डिग को तल हत्या गरेको पाइएको जानकारी प्राप्त भएको छ।हत्यारा पक्राउ को लागी पुलिस लाई र बेङ्लोर का समाज सेबि हरु लाई जानकारी राखेर अनुसन्धान सुरु अघि बढाउने उहाँले जानकारी दिनुभयो । शव पोष्टमार्टमका लागि अस्पताल पठाइएको छ ।केही आफन्त लाई पुलिस कस्टडी मा राखेर अनुसन्धान भैरहेको छ।राम बाहादुर बटाला लाई देखेमा तुरुन्तै सम्पर्क गर्नु होलासम्पर्क नम्बर :सामाजिक अभियान्ता जनेश्वर जोशी बेङ्लोरमोबाइल नम्बर 8892610001

Sharing is caring!

डोटीका स्थानीय तहका महिलालाई स्वरोजगार बनाउन सिलाई कटाई तालिम
शनिबार, पुष १८ १७:०३
भारत को बेङ्गलोर मा बैतडी का एक जना ले गरे आत्महत्या।।
शनिबार, पुष १८ १७:०३