११ असार २०८३, बिहीबार
सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री  बोहराले राजीनामा दिए
बुधबार, पुष २२ १५:४६

सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री बोहराले राजीनामा दिए

सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री झपटबहादुर बोहराले पदबाट राजीनामा दिएका छन् । मन्त्रालयमा पत्रकार सम्मेलनको आयोजना गर्दै अर्थमन्त्री बोहोराले पदबाट राजीनामा दिएका हुन् । 

प्रधानमन्त्री केपी शर्मा ओली समूहले उनलाई पार्टीको केन्द्रीय सदस्य बनाएको थियो । यसअघि भौतिक पूर्वाधार विकास मन्त्री पठान बोहरालाई मुख्यमन्त्रीले बर्खास्त गरेका थिए ।

Sharing is caring!

Latest News

सिंगिङ स्टारको उपाधि स्मितालाई
बुधबार, पुष २२ १५:४६
बुवाको पुण्य तिथीको अवसरमा गायक बोहोराले गरे सेभ हाउस लाई सहयोग
बुधबार, पुष २२ १५:४६