शुक्रबार, मंसिर २४ १९:२१
श्रीलङकामा एक दिने निशुल्क स्वास्थ्य शिविर सम्पन्न ।
कैलाली ,२५ धनगढीको श्रीलङका एक दिने निशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ।बोधिसत्वा विहारको आयोजनामा धनगढी उपमहानगरपालिका वडा न १३ श्रीलङका १०५ जना ४० बर्ष देखि ९० बर्ष सम्मका जेष्ठ नागरिक निशुल्क स्वास्थ्य शिविर संचालन गरि साथै आैषधी निशुल्क वितरण गरियो हो ।
स्वास्थ्य शिविरमा काठमाडौबाट संस्थाका राष्ट्रिय सयोजक डा.पिया रतन महर्जन नेपाल परिवार दलका सुदुरपश्चिम् सयोजक खडक नागरीको अगुवाइमा शिविर सञ्चालन गरिएको हो।
यस्तै दलका जिल्ला अध्यक्ष बिशाल चाैधरी, पार्टीकि नेतृ प्रदेश सदस्य सीता पाठक शान्ति बलका केन्द्रीय सदस्य तोङ- इल-मोदा सघ केन्द्रीय अध्यक्ष तेज बहादुर सिह र वडाका भल्मन्शा सुन्दर लाल चाैधरी सहभागिता रहेको थियो ।
डा . रुपेश कान्त मिश्राको टिमले शिविरमा सुगर , दम रक्तचाप सम्बन्धि जाँच गरिएको दलका जिल्ला अध्यक्ष बिशला चाैधरीले बताए ।
