११ असार २०८३, बिहीबार
मंसिर २२ गतेबाट धनगढीमा सुदूरपश्चिम महोत्सव हुने
सोमबार, कार्तिक २१ २१:०३

मंसिर २२ गतेबाट धनगढीमा सुदूरपश्चिम महोत्सव हुने

आगामी मंसिर २२ गतेबाट धनगढीमा सुदूरपश्चिम महोत्सव हुने भएको छ ।  विगत १६ वर्षदेखि प्रदेशको कृषि, पर्यटन, उद्योग, व्यवसाय तथा व्यापार प्रबद्र्धनका लागि हुँदै आएको महोत्सवको तयारी सुरु भएको संघले जनाएको छ ।
महोत्सवलाई सुदूरपश्चिमको औद्योगिक, व्यापार, कृषि तथा पर्यटन मेलाको रूपमा मनाइने अध्यक्ष कुँवरले बताए ।
विगतमा संघीय सरकारलाई २१ किलोको मालासहित २१ बुँदे माग र प्रदेश सरकारलाई सात किलोको मालासहित ७ बुँदे माग राखेको संघले केही माग पुरा भएको भन्दै यसवर्ष माग संशोधन गर्ने तयारी समेत गरेको छ । अध्यक्ष कुँवरले मागहरू हेरफेर गर्न छलफल गरिरहेको बताए । 

Sharing is caring!

Latest News

अभिनेत्री श्वेता खड्कालाई पुत्री लाभ
सोमबार, कार्तिक २१ २१:०३
प्रदेश सभामा थारु फिल्म क्षेत्रका महानायक प्रेम चौधरी उम्मेदवार
सोमबार, कार्तिक २१ २१:०३