१८ बैशाख २०८३, शुक्रबार
एसईईमा मणिलेकका सबै विद्यार्थी पास
बिहीबार, असार १४ १७:१४

एसईईमा मणिलेकका सबै विद्यार्थी पास


धनगढी – मणिलेक इन्टरनेशनल स्कुलबाट यस वर्षको एसईई परीक्षामा सहभागी भएका सबै विद्यार्थी उत्तीर्ण भएका छन् । धनगढीको चटकपुरस्थित मणिलेक इन्टरनेशनल स्कुलका भाइस प्रिन्सिपल उमेश जोशीका अनुसार बिहीबार प्रकाशित नतिजामा सबै विद्यार्थी उत्तिर्ण भएका हुन् । मणिलेक एसईई परीक्षामा पहिलो पटक सहभागी भएको थियो ।

Sharing is caring!

Latest News

धनगढीमा राष्ट्रिय बाल चलचित्र महोत्सव सम्पन्न।
बिहीबार, असार १४ १७:१४
कैलालीमा विपत जोखिम बढ्दै
बिहीबार, असार १४ १७:१४