१२ असार २०८३, शुक्रबार
सोमबार, श्रावण २७ १९:३७

चौलानी ग्रुपअफ कम्पनीद्धारा स्वीमिङ पुल, फुडकोर्ट र कफि स्टेशन सञ्चालन

धनगढीमा रहेको चौलानी ग्रुपअफ कम्पनीले फुडकोर्ट, स्वीमिङ पुल र कफि सप पनि सञ्चालनमा ल्याएको छ।

ढाई करोड लगानीमा स्वीमिङ पुल र फुडकोर्ट सञ्चालनमा ल्याएको सञ्चालक मानसिंह साउदले बताए। यस्तै ३५ लाखको लगानीमा काठमाडौँ लगायत देशका विभिन्न स्थानमा आँठ शाखा सहित अन्तराष्ट्रिय स्तरको रेडमुड क्याफे पनि सञ्चालनमा ल्याएको उनले बताए।

उक्त क्याफे स्टेशनमा सुदूरपश्चिमका ब्राण्ड कफि, चिसो पेयपदार्थ तथा अन्य विभिन्न परिकार विक्री हुने छ। ३५ कोठा सहितको बुटिक होटल, न्याकुजि तथा सौना सहितको फिटनेश सेन्टर, रेष्टुरेण्ट दशैँ अगावै सञ्चालनको तयारी समेत रहेको उनले बताए।

Sharing is caring!

Latest News

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान कैलालीको अध्यक्षमा चन्द
सोमबार, श्रावण २७ १९:३७
धनगढी युवा क्लबको बृहत रक्तदान कार्यक्रम
सोमबार, श्रावण २७ १९:३७