१८ बैशाख २०८३, शुक्रबार
गायक रामकृष्ण ढकालको डिभोर्स
बिहीबार, पुष १० १४:२५

गायक रामकृष्ण ढकालको डिभोर्स

लोकप्रीय गायक रामकृष्ण ढकालले पत्नी निलम शाह ढकालसँग स म्बन्ध बि च्छेद गरेका छन् । उनीहरुबीच बुधबार जिल्ला अदालत काठमाडौंमा स म्बन्ध बि च्छेद भएको हो ।

ढकाल दम्पत्तिले मंगलबार जिल्ला अदालत काठमाडौंमा सम्बन्ध बिच्छेदका लागि मुद्दा दर्ता गराएका थिए । दुवैको सहमति बमोजिम सम्बन्ध बिच्छेद भएको जनाइएको छ । जिल्ला अदालत काठमाडौंले स न्ध बि च्छेदको पुष्टि गरेको छ ।

रामकृष्ण र निलमबीच एक दशकअघि प्रेम विवाह भएको थियो । उनीहरुबीच लामो समययता पारिवारिक किचलो रहेको चर्चा चल्दै आएको थियो । गायक ढकाल पछिल्लो समय ऋणमा डुबेका छन् ।

Sharing is caring!

Latest News

विश्व किर्तिमान बहिरा कलाकार सुजल बमलाई गृह जिल्ला डोटीमा भव्य स्वागत तथा सम्मान
बिहीबार, पुष १० १४:२५
सुदूरपश्चिम स्पोर्टस अवार्डका चार विधाको मनोनयन सार्वजनिक
बिहीबार, पुष १० १४:२५