१७ बैशाख २०८३, बिहीबार
धनगढीमा रहेको  साना किसान सप्लायर्सले हौसला स्वरूप नया डिप फ्रिज चौधरी मासु पसललाई  हस्तान्तरण
बुधबार, माघ ५ ०८:४७

धनगढीमा रहेको साना किसान सप्लायर्सले हौसला स्वरूप नया डिप फ्रिज चौधरी मासु पसललाई हस्तान्तरण

गोबिन्द मुखिया, धनगढीमा रहेको साना किसान सप्लायर्सले माघीको अवसरमा धनगढी ,मोतिचोक चौधरी मासु पसललाई हौसला स्वरूप नया डिप फ्रिज शुक्रबार एक कार्यक्रम बीच थारु मेघा स्टार संगत थारु र कैलाली होटेल ब्यवसाय संघका सचिब अबेश कुमार चन्दले सयुक्तमा हस्तान्तरण गरिएको थियो । आगमी दिन सप्लायर्सका संचालक सुनिल चौधरी र समिर कुमालले मासुको व्यवसाइ गरि रहेका लाई सहयोग गर्ने बताए ।कार्यक्रममा थारु लोक गायक राजु चौधरी राज ,छयाकार दया शंकर चौहरी ,भिडीयो निर्देशक मुन्ना लव कुश्मीको सहभागिता रहेको थियो र अपिकल न्युजका अनिल कुश्मीले कार्यकम संचालन गरेका थिए ।

Sharing is caring!

Latest News

डि एम टि टुर्स एण्ड ट्राभल्स ले सुरु गर्यो आफ्नै बस सहित को उच्च गुणस्तरीय ट्राभल्स सेवा।।।
बुधबार, माघ ५ ०८:४७
सुदुरपश्चिम् मोवाइल व्यवसायी संघ द्वारा मोवाइल चोर्ने प्रहरीलाई कारबाहीको माग
बुधबार, माघ ५ ०८:४७