शनिबार, फाल्गुन १३ १५:२१
थारु गित खेली होलि मा संगत थारु र सोनु थारु को जोडी
चर्चित थारु गायक नरेश जोगी र गायिका मनिषा पोखरलको स्वर रहेको खेली होलि बोल को थारु होलि गित मझ गाउमा छायांकन सम्पन्न भएको छ। भिडियोमा थारु नायिका सोनु थारु र मेघा स्टार संगत थारुको अभिनय रहेको छ। भिडियोमा १० वर्ष पछि सगत थारु र सोनु थारु लाई देखिदै छन्। गितमा छायांकन सतिश कुमार सिन्हाले गर्नु भएको छ भने चर्चित निर्देसक सुधराम दहितले भिडियोलाई निर्देसन गर्नु भएको छ केहि दिन मै सि.यस.फिल्म युटुब च्यानलबाट भिडियोलाई सार्बजनिक गरिने जानकारी आएको छ । के पहिलेको जस्तै दर्सकहरु ले संगत र सोनु को जोडी लाई माया गर्लान त ?
गोबिन्द मुखिया, खबरचित्रका संवाददाता हुन्।