११ असार २०८३, बिहीबार
उडिरहेको जहाजको ढोकाखुले पछि।
मंगलवार, जेष्ठ २३ १३:५६

उडिरहेको जहाजको ढोकाखुले पछि।

काठमाडौंबाट धनगढीका लागि उडेको श्री एयरलाईन्सको विमानमा सामान्य प्राविधिक समस्या देखा परेको विमानस्थल कार्यालयले जनाएको छ। 

प्राविधिक समस्याका कारण सो विमानलाई ३० मिनेट आकाशमा उडाएर पुनः काठमाडौैं फर्किइएको थियो। विमानमा रहेका यात्रु सकुसल रहेको जनाइएको छ। विमानमा एक्कासी देखापरेको सामान्य प्राविधिक समस्याका कारण त्रिभुवन विमानस्थललमा अवतरण गरिएको धनगढी विमानस्थलका प्रमुख रामकृष्ण भट्टले बताए। 

Sharing is caring!

Latest News

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नयाँदिल्ली पुगे नयादिल्ली।
मंगलवार, जेष्ठ २३ १३:५६
एसपिए सुदूरपश्चिम स्पोर्टस अवार्डः बर्ष प्रशिक्षक र युवा खेलाडी विधाको मनोनयन सार्वजनिक
मंगलवार, जेष्ठ २३ १३:५६