१९ बैशाख २०८३, शनिबार
शुक्रबार, भाद्र २७ १३:१८

‘पासवर्ड’को प्रमोसनका लागि अभिनेत्री सन्नी लियोनी नेपालमा

काठमाडौं – आफूले अभिनय गरेको चलचित्र ‘पासवर्ड’को प्रमोसनका लागि बलिउड अभिनेत्री सन्नी लियोनी बिहीबार नेपाल आइपुगेकी छन् ।

उनी दिउँसो करिव चार बजे नेपाल आइपुगेकी हुन् । व्यक्तिगत र व्यापारिक भ्रमणमा नेपाल आएकी उनी यस पटक फिल्म प्रमोसन गर्न नेपाल आइपुगेकी हुन् ।

उनी बिहीबार साँझ पासवर्डको प्रिमियर तथा साक्षत्कार कार्यक्रममा सहभागी हुन हायात होटेलमा बस्ने छिन् । उनी शनिबार भारत फर्किने छिन ।

पासवर्ड फिल्ममा उनले ‘आइटम डान्स’ गरेकी थिइन । फिल्ममा उनीसहित अनुपविक्रम शाही, विक्रम जोशी, बुद्धी तामाङलगायत कलाकार अभिनय गरेका छन् । फिल्म आगामी शुक्रबारदेखि रिलिज हुनेछ ।

Sharing is caring!

Latest News

सुदूरपश्चिम प्रदेशमा डेंगु नियन्त्रणको प्रयास
शुक्रबार, भाद्र २७ १३:१८
जनताको सेवक हुँ ठूलो हुन जानेको छैन ः नगरप्रमुख वड
शुक्रबार, भाद्र २७ १३:१८