१९ बैशाख २०८३, शनिबार
महाकाली नदि बाट उद्दार गरिएकी महिलाको उपचारका क्रम मा कोहलपुरमा ज्यान गयो
सोमबार, बैशाख १५ ११:३०

महाकाली नदि बाट उद्दार गरिएकी महिलाको उपचारका क्रम मा कोहलपुरमा ज्यान गयो

बैशाख १५दार्चुला ।आइतबार महाकाली नदीबाट उद्दार  गरिएकी  व्यास गाउँपलिका १ कि  सपना ऐतवाल को मृत्यु भएको छ ।  सोमवार बिहान उपचारको क्रममा मृत्यु भएको जनाइएको छ।हिजो  बिहान महाकाली नदि मा बगेकी ऐतवालको नेपाल प्रहरीले  नदीवाट उद्धार गरि उनको  अवस्था गम्भीर रहेको भन्दै थप उपचारको लागि नेपालिसेना को हेलिकप्टर मार्फत कोहलपुर लगिएको थियो । 

Sharing is caring!

Latest News

आजको राशिफल।
सोमबार, बैशाख १५ ११:३०
आजको राशिफल
सोमबार, बैशाख १५ ११:३०